२०८३ भाद्र ११ गते बिहिवार

अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भुकम्प


अछाम, चैत ५। मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ । क्षतिको विवरण प्राप्त भएको छैन् ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *