२०८२ असार २४ गते बुधवार

सुर्खेतको पन्चपुरीमा जीप सडकदेखि तल खस्यो


सुर्खेत,मंसिर ८ । सुर्खेतमा जीप दुर्घटना भएको छ। सुर्खेतको बाबियाचौरदेखि चिसापानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

सुर्खेत प्रहरीका अनुसार जीप सुर्खेतस्थित पन्चपुरी नगरपालिका-५ देउराली नजिक दुर्घटना भएको हो। जीपमा सवार १५ जनामध्ये ५ जनालाई बढी चोटपटक लागेको बताइएको छ।

प्रहरीको टोलीले दुर्घटनास्थल पुगिसकेको छ भने दुर्घटनाको थप विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *