२०८१ असार ३१ गते आइतवार

डुबेर बेपत्ता दुइ किशोरको शब फेला


दाङ, असार २ । भेरी नदीमा डुबेर बेपत्ता दुइ किशोरको शब फेला परेको छ ।


वीरेन्द्रनगर नगरपालिका –२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसीको शब सशस्त्र प्रहरीको गोताखोर टोलीले दिउँसो १ बजे भन्दा पहिले दुबै जनाको शब फेला पारेको हो ।

सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले गर्मी छल्न भन्दै शनिबार दिउँसो साढे तीन बजेतिर सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा उनीहरु पौडीखेल्न भनेर गएका थिए ।

बेपत्ता उनीहरूको खोजीका लागि आइतबार बिहानदेखि गोताखोर परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *