२०८१ असार ८ गते शुक्रवार

दैलेखको नेपामा भूकम्पको धक्का


दैलेख,जेठ २२ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

आज बिहान १० बजेर ३० मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त नभएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *