२०८१ असार ३ गते आइतवार

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली,जेठ ८ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *