२०८१ असार ७ गते बिहिवार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु

कपिलवस्तु,जेठ ८ । कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटा बजार नजिकै वालापुरमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका ९ नं बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।

बालापुर माेडमा ना ६ ख ६५६२ नम्बरकाे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *