२०८३ भाद्र ११ गते बिहिवार

सुर्खेतमा बस दुर्घटना २ जनाको मृत्यु

दाङ, जेठ ७ । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप १६ जना घाइते भएका छन् ।


मृतकको सनाखद हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दैलेखको बाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस सुर्खेतको वीरेन्द्रनगर नजिकै दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको थियो ।

घाईतेको सुर्खेतका अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *