२०८२ चैत्र ३० गते सोमवार

मोरङमा एसईई दिइरहेका थप १४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ,चैत २३ । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटको श्री सरस्वति नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रपछि थप दुई विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

सार्वजनिक मावि केराबारीबाट १२७ र जनता मावि सुन्दर हरैचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

आज बिहान मात्रै सरस्वति माविबाट ५२ नक्कली परीक्षार्थी पक्राउ परेका थिए।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *