२०८३ भाद्र १० गते बुधवार

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं ,माघ १३ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उनी केही समयदेखि बिरामी थिए ।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *