बाजुरा,माघ १० । बाजुरा जिल्लाकाे मैला केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ।
मंगलबार दिउँसाे कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएकाे हाे।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ः४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएकाे हाे।
विस्तृत जानकारी आउन बाँकी नै छ।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार