२०८२ माघ २७ गते मङ्गलवार

भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द हुने

प्युठान, पुस २१ । दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सडक बिस्तारका लागि पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

सरुमारानि गाउँपालिकाको बड्डाडादेखि चकचके सडकखण्डमा बाटो बिस्तार गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक सडक बन्द गर्नुपरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *