काठमाण्डौं, भादै ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।
बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार