२०८२ असार ६ गते शनिवार

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ,भदौ २३ वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

यस्तै, आज राति भने प्रदेश-१ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *