२०८१ साउन ५ गते शनिवार

लेदोसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरूद्ध

चितवन, भदौ १७ । लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।

वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ।

सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *