२०८१ बैशाख २३ गते आइतवार

बालाजुमा भीषण आगलागी

काठमाडौं,साउन २५ । बालाजु बाइसधारामा आगलागी भएको छ।

बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागाी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन्।

प्रवक्ता मैनालीका अनुसार अहिले प्रहरी,दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *