२०८२ माघ २८ गते बुधवार

रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव फेला

रुकुम पश्चिम,असार ३१ । रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव फेला परेको छ ।

हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो ।

पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *