२०८२ चैत्र २ गते सोमवार

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहकाे नाम चयन, औपचारिक घोषणा बाँकी

काठमाडौं, असोज १७ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह बनेकी छिन ।

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा अखिल क्रान्तिकारी विद्यार्थीहरुसँग बसेको बैठकमा सिंहलाई अध्यक्षमा तोकिएको अखिल क्रान्तिकारीका हालका अध्यक्ष रञ्जित तामाङले बताइन ।

सिंहलाई अध्यक्षमा तोकिएकोबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *