२०७८ बैशाख २५ गते शनिवार

फूड बैंकमा केसीले राहात थपे


तुलसीपुर, वैशाख ३ । तुलसीपुरको फूड बैंकमा एक युवाले खाद्यान्न सहयोग जम्मा गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी खुमबहादुर केसीले बुधवार मेयर घनश्याम पाण्डेलाई खाद्यान्न हस्तान्तरण गरेका हुन ।

१० बोरा चामल, २ पेटी साबुन र ९५ वटा मास्क केसीले मेयर पाण्डेलाई हस्तारण गरेका हुन ।

तीन हप्ता बढी लामो लकडाउनका कारण काम गरेर खाने श्रमिक वर्ग समस्यामा परेको हुँदा उनीहरुलाई सहयोगको लागि आफुले खाद्यान्न सहयोग गरेको केसीले जानारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *