Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


भ्यालेन्डाईन डे : द पार्क क्याफेले गर्दैछ हरेक जोडीलाई सम्मान


तुलसीपुर, माघ २९ । भ्यालेन्डाईन डे अर्थात प्रणय दिवशका दिन हरेक जोडी रमाउन चाहन्छन । उनिहरुको इच्छा र चाहना तुलसीपुरमा रहेको द पार्क क्याफेले पुरा गर्दैछ । हरेक बर्ष जस्तै यस पनि क्याफेले प्रणश दिवशका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

क्याफेमा पुग्ने जोडिलाई गित संगितका माध्यमबाट मनोरञ्जन दिई गुलाफको फुल उपहार दिदै सम्मान गर्ने कार्यक्रम रहेको क्याफेका सञ्चालक राजेन्द्र महताराले जानकारी दिएका छन । उनका अनुसार फागुन २ गते दिउसो ३ बजे देखि राती ९ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त अवसरमा पुग्ने हरेक जोडीको लागि १० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको उनले बताए । उक्त अवसरमा तुलसीपुरमा रहेको द सल्यास ब्याण्ड सहित अन्य कलाकारको समेत प्रस्तुती रहने जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal