२०८३ असोज २६ गते सोमवार

राप्ती लाईफ केयरमा एनआईसियु सेवा

तुलसीपुर, पुस  १८ । तुलसीपरस्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिले नआईसियु सेवाको सुरुवात गरेको छ ।

  हस्पिटलका प्रबक्ता जीवन भण्डारीले हाल पाँच बेडको एनआईसियु सेवा सुरु गरिएको जानकारी दिए ।

अस्पतालले सेवालाई प्रभाबकारी बनाउदै लगिएको भण्डारीले बताए । अस्पतालले गत महिना मात्रै चार वटा एपेन्डिसाइटिस्काबिरामीको सफल अप्रेसन गरेको तथा

गत महिना ५१ जना हाड भाँच्चिएका विरामीको उपचार गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुष १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *