काठमाडौं, साउन २३ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा सात सय १० सदस्य मनोनित भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका सो सदस्य मनोनित गरेका हुन ।
प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार