काठमाडौँ ,पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ।
आज मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ।
प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार