धनुषा ,मंसिर १३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र यादवले ३१ हजार ३ सय १६ मतका साथ अग्रता बनाएका छन ।
उनका मुख्य प्रतिस्पर्धी एमालेका रघुवीर महासेठले ३१ हजार २१ मत पाएका छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
