२०८१ जेष्ठ १५ गते मङ्गलवार

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित

हुम्ला,मंसिर १० । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् ।

उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए ।

उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *