२०८२ मङ्सिर २२ गते सोमवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्दै

काठमाडौं,असोज २७ । नेपाली कांग्रेसले शुक्रबारको लागि कार्य सम्पादन समितिको बैठक बोलाएको छ।

बिहीबार एक विज्ञप्ति जारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि उक्त बैठक बोलाए जानकारी दिएका छन्।

बीपी स्मृति भवन ललितपुरमा बस्ने उक्त बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको उनले बताएका छन्।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *