२०८२ मङ्सिर १९ गते शुक्रवार

सहरी विकास मन्त्री चौधरीको मनोनयन दर्ता

तुलसीपुर,असोज २३ । सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराएका हुन ।

यस्तै प्रदेश सभा तर्फ (१) मा नेकपा माओवादीका इन्द्रजित थारु र प्रदेश (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका हुन ।

खड्काले काठमाडौं स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *