२०८१ चैत्र ९ गते शनिवार

संग्रौला संग विहीवार दाङ काँग्रेसले अन्तरक्रिया गर्ने

दाङ, मंसिर १९ ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सदस्य डिला संग्रौलासंग विहीवार जिल्ला पार्टी कार्यालयमा अन्तरक्रिया हुने भएको छ ।  काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले विहान ११ बजेपछि घोराहीस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । नेपाल महिला संघकी पूर्व अध्यक्ष समेत रहेकी संग्रौला संग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थितिका लागि आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *