२०८३ साउन २४ गते आइतवार

पूर्व प्रधानमन्त्री ओलीलाई पितृशोक


दाङ, फागुन २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहाने निधन भएको छ ।

मोहनप्रशादको बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो ।


छोरीको घरमा बस्दै आएका मोहनप्रशाद दिनदेखि अस्वस्थ थिए। उनको अवस्था थप जटिल बिहान अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए ।


उनको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *