२०८३ साउन १ गते शुक्रवार

बलात्कार आरोपमा दाङमा एकजना पक्राउ


तुलसीपुर,फागुन २ । दाङमा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ७ कुमाल गाँउका ३१ वर्षका यज्ञ बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

५१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा हिजो शुक्रबार बोहोरालाई गरेको प्रहरीले जनाएको छ ।

बोहराले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *