२०८२ चैत्र २ गते सोमवार

प्रहरी हवल्दार मृत फेला


दाङ, माघ २७ । दार्चुलामा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।


सामुदायिक प्रहरी सेवा बाङ्गे बगरमा कार्यरत ३६ बर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन ।


स्थानीय एक होटेल नजिकै प्रहरी हवल्दार घर्ती मृत अवस्थामा फेला परेको घटनालाई प्रहरीले संकाष्पद भनेको छ ।


जिल्ला प्रहरी प्रमुख डिएसपी गौरब महतले हवल्दार घर्ती मृत्युको घटना संकाष्पद रहेको जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *