२०८२ माघ २३ गते शुक्रवार

प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १ सय रूपैयाँ


दाङ, माघ ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य एकै दिन प्रतितोला १० हजार चार सय रूपैयाँले बढेको छ ।


एकै दिन १० हजार बढी मूल्य बढेपछि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँमा कारोबार भइ रहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।


मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । चाँदी बुधबार पाँच हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो ।


चाँदीको मूल्य मंगलबार तोलामा पाँच हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *