२०८३ साउन २४ गते आइतवार

जेनजी आन्दोलनमा भागेका एक कैदी पक्राउ पछि फेरि जेल चलान

दाङ, कात्तिक ११ । जेनजी आन्दोलनको मौका छोपी भागेका एक जना कैदी बन्दीलाई बाँके प्रहरीले फेरि पक्राउ पछि कारागारमा चलान गरेको छ ।

नेपालगंज उपमहानगरपालिका – ३ का ४३ बर्षीय अब्दुल सलिम हलवाइ मंगलबार पक्राउ गरि मंगलबार फेरि जिल्ला कारागार नौबस्तामा पठाइएको हो ।

बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार लागु औषध मुद्दामा ६ बर्ष कैद भुक्तान गरि रहेका हलवाइ भदौ २४ गते जनेजी आन्दोलनको मौका छोपी भागेका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *