२०८२ कार्तिक २५ गते मङ्गलवार

सल्यानका दीपक दाङमा ब्राउन सुगरसहित पक्राउ

दाङ, असोज २९ । सल्यानका एक युवा दाङमा लागु सुगरसहित पक्राउ परेका छन् ।

सल्यानको शारदा नगरपालिका – ६ हलचौरका २२ बर्षीय दीपक रेउले घोराहीबाट लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार दाङको घोराही उपमहानगरपालिका – १५ तुलसीपुर चोकमा डेरा गरि बस्ने रेउलेलाई घोराही – १६ सर्रा बाट पक्राउ परेका थिए ।


उनको साथबाट १ ग्राम ५० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *