२०८२ कार्तिक २५ गते मङ्गलवार

‘तुलसीपुर रिडर्स क्लब’को संयोजमा अमर खड्का

तुलसीपुर , असोज २२ । ‘तुलसीपुर रिडर्स क्लब’ गठन भएको छ । मंगलबार तुलसीपुरस्थित ‘द पार्क क्याफे’ मा भएको भेलाले अमर खड्कालाई संयोजक बनाएको हो ।


जस्को प्रमुख उदेश्य पठन संस्कृतिको विसका गर्नु रहेको छ । विषेश गरि पठन संस्कृतिको विकास गर्दै नयाँ श्रष्टाहरुलाई प्रोत्सहन गर्ने लक्ष्य राखिएको छ ।

श्रष्टाका लेख रचना वाचन गर्ने, तुलसीपुर क्षेत्रमा साहित्कि गतिबिधिलाई थप गुल्जार बनाउन ‘तुलसीपुर रिडर्स क्लब’ले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


संयोजक खड्काले पठन संस्कृतिमा जोड दिने हरेक क्षेत्रका अग्रज ब्यक्तिहरु संगको राय सल्लाह अनुरुप क्लब अगाडि बढ्ने बताए ।


क्लब गठनका क्रममा गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्ट, अध्यता एवं विश्लेशक रामबहादुर जिसी, नाट्यकार डिल्ली बस्नेत (संगित), प्राध्यापक रमेशजंग साहु , सुरेश रावत लगाएतको जमघट थियो ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *