२०८३ साउन २८ गते बिहिवार

भारतिय दुताबासले दियो माबि सौडियारलाई बस


तुलसीपुर, असोज ९ । घोराही ७ सौडियारस्थित माध्यमिक विद्यालयलाई भारतिय राजदूतावासले एउटा स्कुल बस सौजन्ने स्वरुप प्रदान गरेको छ ।

दुताबासले विद्यालयका बिब्यस अध्यक्ष निशानदाजु भट्टराई र प्रधानाध्यापक नन्दबहादुर वलीलाई बस हस्तान्तरण गरेको हो ।

विद्यालयले परिवारले बालबालिकाको सुविधाको लागि निशुल्क बस प्रदान गर्ने दुतावासलाई धन्यबाद दिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *