२०८३ असार २ गते मङ्गलवार

दसैँको टीकाको शुभसाइत ११ः५३ बजे


काठमाडौँ ,असोज १ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको शुभसाइत सार्वजनिक गरेको छ।

समितिका अनुसार असोज १६ गते बिहान ११ः५३ बजे टीकाको शुभसाइत तोकिएको छ। टीका लगाउँदा टीका लगाइमाग्नेले पूर्वतर्फ फर्कनु उत्तम हुने समितिले जनाएको छ।

समितिका अनुसार घटस्थापनाको शुभसाइत असोज ६ गते बिहान ९ः१३ बजे रहेको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *