२०८३ असार ३ गते बुधवार

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

काठमाडौं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *