बुटवल,भदौ २३ । जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार

