२०८२ चैत्र १ गते आइतवार

प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं, चैत १५ । काठमाडौंमा शुक्रबार भएको हिँसात्मक आन्दोलन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

कीर्तिपुर –४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर घाइते उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *