२०८२ असार ३१ गते बुधवार

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस


कास्की,फागुन २७ । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयबासी आत्तिएर उठेका थिए।

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *