२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुर मेलामा आज को–को कलाकार आउँदैछन्

तुलसीपुर , फागुन ३ । तुलसीपुरमा फागुन १ गतेदेखि जारी महोत्सवमा शनिबार बिभिन्न चर्चित कलाकार आउने थालेका छन् ।

महोत्सवमा चर्चित गायिका आस्था रावत आउन लागेको ससकृतिक समितिका संयोजक सन्तोष खड्काले बताए ।

उनको चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा … बोलको गीत निकै रुचाइएको गीत हो ।

गायिका रावतले तुलसीपुरमा प्रस्तुती राख्ने छिन । महोत्सवमा चर्चित गायक कृष्ण रेउले, भूमिका गिरीको शनिबार प्रस्तुति रहने छ ।
फागुन १ गतेदेखि सुरु महोत्सव फागुन १६ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *