२०८२ असार ३० गते मङ्गलवार

कांग्रेस तुलसीपुरको जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान (फाेटाे फिचर )

तुलसीपुर,पुस २६ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले ४ सय बढी जेष्ठ कृयाशिल सदस्यहरुलाई सम्मान गरेको छ । कांग्रेस नगरले आफ्ना सदस्यहरुलाई क्रियाशिल सदस्यताको प्रमाणपत्र ,चेबन प्रास,सल,फाइबर सिरक,जुत्ता ,टोपीले सम्मान गरेको हो ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *