२०८३ भाद्र ११ गते बिहिवार

घोराहीमा अढाइ लाख बढीको पटाका नष्ट

दाङ, कात्तिक १५ । दाङ प्रहरीले ठूलो परिमानमा पटाका जफत गरि नष्ट गरेको छ ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले दुई लाख ६६ हजार बराबरको पटाका बरामद गरि नष्ट गरिएको बताए ।

स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी प्रशान र पत्रकारको रोहवरमा बिहीबार बरामद भएका पटाकाहरु प्राबिधिक टोलीले नष्ट गरेकोे थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *