२०८३ कार्तिक २६ गते बुधवार

सर्पदंशवाट एक किशोरीको मृत्यु

दाङ, जेठ २२ । दाङमा शर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ ।जिल्लाको राजपुर गाउँपालिका वडा नम्वर ४ मोतिपुर निवासी १७ बर्षीया प्रमिला यादवको शर्पदंसबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई मंगलवार विहान ६ वजेतिर घरको आंगनमा शर्पले डशेको थियो । यादवलाई उपचारको लागि कपिलबस्तु लगिएकोमा त्यही मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *