दाङ, जेठ ३० । दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको रात्रि बस रूपन्देहीमा दुर्घटना हुँदा ४४ जना घाइते भएका छन्।
घाइते मध्य बिहान ८ बजेसम्म १९ जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
थप २४ जनाको बिभिन्न अस्पसतालहरु चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइ रहेको छ ।
उपचाररत घाइतेहरु को कहाँ का ?
१ – तुलसीपुर उपमहानगरपालिका वडा न. १९ बस्ने वर्ष २२ को मदन वि.क (सहचालक) – दायाँ कुममा भित्री चोट, अवस्था मध्यम
२ – नामथर वतन नखुलेको सहचालक– निधार, टाउको र हातमा हातमा चोट, अवस्था गम्भीर।
३ – तुलसीपुर – ९ बस्ने वर्ष ४३ को धनबहादुर बस्नेत– दाँया खुट्टामा चोट अवस्था मध्यम ।
४ – तुलसीपुर उपमहानगरपालिका– १२ बस्ने वर्ष २८ को सुवास रावत– भित्री चोट, मध्यम। (बस चालक)
५ –. जिल्ला सल्यान बनगाड ननगरपालिका – ८ का वर्ष २४ को भिमबहादुर ऐरी– अनुहारमा चोट (चौराहा हस्पिटल बुटवलमा रिफर)
६ – सल्यान कपुरकोट गाउँपालिका – ४ बस्ने वर्ष ४० को गोपाल घर्ती खुट्टामा चोट , चौराहा हस्पिटल बुटवलमा रिफर
७–. सल्यान दार्मा गाउँपालिका – ५ का वर्ष ३५ का डन्डबिर केसी खुट्टामा चोट चौराहा हस्पिटल बुटवलमा रिफर
८– सल्यान बाघचौर – २ बर्ष ४० की तोला केसी खुट्टामा चोट , चौराहा हस्पिटल बुटवलमा रिफर
९– .जिल्ला रुकुम सानोभेरी गाउँपालिका– १० बस्ने वर्ष २८ को धनराज वली घाँटीमा चोट,चौराहा हस्पिटल बुटवलमा रिफर
१० – दाङको घोराही उपमहानगरपालिका १२ बस्ने वर्ष ४५ का ईन्द्रबहादुर वली घाँटीमा चोट – चौराहा हस्पिटल बुटवलमा रिफर
११ –. दाङ तुलसीपुर उपमहानगरपालिका १४ बस्ने वर्ष ४४ कट्ठ साहिती थरुनी– घाँटी र छातिमा चोट, सामान्य, चौराहा हस्पिटल बुटवलमा रिफर
१२ – जिल्ला रोल्पा त्रिवेणि गाउँपालिका ७ बस्ने वर्ष २६ का बिमल डाँगी वाया कुममा चोट – चौराहा हस्पिटल बुटवलमा रिफर
१३ – सल्याण छत्रसेरा बस्ने वर्ष ३८ को देविराम पुन– मुखमा र खुट्टामा चोत – चौराहा हस्पिटल बुटवलमा रिफर
सुरुका चार जना बाहेक अन्य सबैको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
अन्य घाइतेहरु :-
१३ – तुलसीपुर उपमहानगरपालिका–२ बस्ने बर्ष ४२ को ईश्वरप्रसाद गिरी– निधारमा चोट (सामान्य)
१४ – ऐ.ऐ वडा न. ५ बस्ने वर्ष १९ कि स्नेहा वली– नाक,निधार, र गर्धनमा चोट, सामान्य ।
१५ – सल्यान छत्रश्वर गाउँपालिका–वडा न. २ बस्ने ३१ वर्षीय वसन्त वली– अनुहरमा चोट, सामान्य
१६ – ऐ .ऐ वडा न ५ बस्ने वर्ष २२ को सुजन डाँगी– दाहिने आखामा चोट, समान्य ।
१७ – दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने वर्ष १६ का बलदेव घिमिरे– टाउको र बायाँ खुट्टमा चोट, सामान्य।
१८ – दाङ घोराही उपमहानगरपालिका – १० बस्ने वर्ष ४९ को कमला भण्डारी– नाकमा चोट, सामान्य
१९ – ऐ.ऐ बस्ने वर्ष ५३ को मुकुन्द भण्डारी– खुट्टामा चोट, सामान्य
२० – दाङ तुलसीपुुर उ.प.मा.न. पा वडा न १० वर्ष २३ कि उर्मिला शर्मा– सामान्य
२१ – ऐ.ऐ वडा न. १५ बस्ने वर्ष ६३ को चुमन गोतामे– सामान्य
२२ – ऐ.ऐ बस्ने वर्ष ५२ को रिसिराम गौतम वठमा चोट– सामान्य
२३ – दाङका वर्ष ४० को युटिआइयमआइ नेपाली– छातिमा चोट, अवस्था सामान्य ।
२४ – जिल्ला रुपन्देही बुटवल बस्ने वर्ष ३१ को भरत खत्री– बाँया खुट्टामा चोट, सामान्य
२५ – जिल्ला गोर्खा गो.न.पा ४ बस्ने वर्ष २७ को सन्तोस रम्तेल– सामान्य (डिस्चार्ज)
२६ – जिल्ला सोलुखुम्बु माहाकुलुङ गा.पा ३ बस्ने वर्ष ३६ को अचम्म कुलुङ राई– घुँडा र छातिमा चोट समान्य (डिस्चार्ज)
२७ – दाङ तुलसीपुर ६ बस्ने वर्ष ३२ को विष्णु परियार– छातिमा चोट सामान्य (डिस्चार्ज)
२८ – ऐ.ऐ वडा न १६ बस्ने वर्ष ३० को रामचन्द्र डाँगी– दायाँ घुडा र ढाडमा चोट (डिस्चार्ज)
२९ – ऐ.ऐ वडा न १८ बस्ने वर्ष १८ को दिपक खड्का– दाँया खुट्टामा चोट समान्य (डिस्चार्ज)
३० – ऐ.ऐ वडा न १० बस्ने वर्ष २४ की सुमु चौधरी– दाँया गालामा चोट सामान्य (डिस्चार्ज)
३१ – दाङ घोराही उपमहानगरपालिका १० बस्ने वर्ष २२ को रविन चौधरी खुट्टामा चोट डिस्चार्ज
३२ – दाङ तुलसीपुर उपमहानगरपालिका ४ बस्ने वर्ष ३१ को सुमन रेउले– खुट्टामा चोट(डिस्चार्ज)
३३ – दाङ घोराही उपमहानगरपालिका १० बस्ने वर्ष २८ की भुमिका रेउले खुट्टामा चोट सामान्य (डिस्चार्ज)
३४ – भारत मोतियारी बस्ने वर्ष ३४ को यामडि खाँन खुट्टामा चोट सामान्य (डिस्चार्ज)
३५ –. ऐ.ऐ बस्ने वर्ष अ २४ को भुट्टा खाण टाउकोमा चोट सामान्य (डिस्चार्ज)
३६ – दाङ तुलसीपुर उपमहानगरपालिका १२ बस्ने धनबिर चौधरी नाकमा र हातमा चोट सामान्य (डिस्चार्ज)
३७ – ऐ.ऐ बस्ने वर्ष ३० को अमर वली– नाकमा चोट समान्य – डिस्चार्ज
३८ – ऐ.ऐ वर्ष ३८ को भिमबहादुर वलि मुखमा खुट्टामा चोट – डिस्चार्ज
३९ – सल्यान कोटमावली बस्ने वर्ष ४३ कि टिका कुमारी वली आखामा चोट सामान्य – डिस्चार्ज
४० – सल्यान कपुरकोट गा.पा वडा ५ बस्ने वर्ष २० की हिमा बस्ने त हातमा र टाउकोमा चोट सामान्य – डिस्चार्ज
४१ – सल्यान बाघचौर नगपालिका वडा न ९ बस्ने वर्ष ४५ को डम्बर वली– मुखमा र खुट्टामा चोट सामान्य (डिस्चार्ज)
४२ – .जिल्ला रुकुम चौरजहारी न.पा ८ बस्ने वर्ष २७ को रुपेस पुन– मुख र खुट्टमा चोट– सामान्य (डिस्चार्ज)
दाङको तुलसीपुरबाट बाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।
नाम नखुलेको बसका सहचालक गम्भीर घाइते छन्। उनको चौराहा हस्पिटलमा उपचार भएरहेको छ।