२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते,३ जनाको अवस्था गम्भीर

तुलसीपुर,जेठ २६ । दाङमा अटो र बस एकआपसमा ठाेक्किदा ५ घाइते भएका छन । ती मध्ये ३ जनाकाे अवस्था गम्भीर रहेको छ ।

तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर ७ शान्तिपार्क चाैकमा रा १ ह २२०७ नम्बरको अटाेलाई ठक्कर दिदाँ अटाेमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादै गरिएको प्रहरी निरिक्षक थापाले बताए । घाइतेहरुकाे विवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *