२०८१ असार ६ गते बुधवार

पौडि खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

दाङ,जेठ २० । पश्चिमदाङको पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ ।

छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका निवासी ३० दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *