२०८२ असार १ गते सोमवार

महायज्ञ पूर्व सन्ध्यामा अरनिको मैदानको सरसफाई

तुलसीपुर, माघ १३ । तुलसीपुरस्थित अरनिको मैदानको शुक्रबार बिहान सरसफाई गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सर्वसाधारणले अरनिको मैदानको मिलेर सरसफाई गरेका हुन ।

यो अरनिको मैदानमा माघ १३ गतेदेखि २० गतेसम्म महायज्ञ संचालन गर्न थालिएको छ । महायज्ञ मुल आयोजक समितिले त्यसबारे बिहीबार पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिएको थियो ।

महायज्ञ पूर्व अरनिको मैदानको सरसफाई गरिदै

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *