२०८० फाल्गुन २० गते आइतवार

मदनकृष्ण श्रेष्ठ मेट्रो कलेजको वार्षिकोत्सवमा आउने


तुलसीपुर , माघ ६ । तुलसीपुर मेट्रो कलेजका वार्षिकोत्सवमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आउने भएका छन् ।

माघ ८ गतेको वार्षिकोत्सवमा श्रेष्ठ आउन लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।

नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान रहेका श्रेष्ठ संग ले विद्यार्थीलाई सात्क्षात्कार गराउन आमन्त्रण गरिएको आचार्यले बताए ।
मेट्रो कलेज चौथो वर्षमा प्रवेश गर्दै छ । कलेजमा हाल डिप्लोमा तहका ६ वटा, प्रिडिप्लोमा तहका ३ वटा र स्नातक तहको एउटा कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *