२०८० फाल्गुन १२ गते शनिवार

कलेजको बार्षिकत्समा मोटरसाइकलका फ्री सर्भिस क्याम्प

तुलसीपुर, माघ ४ । तुलसीपुर मेट्रो कलेजले बार्षिकत्सवको अवसर पारेर मोटरसाइकल फ्री क्याम्प सञ्चालन गर्ने भएको छ ।

कलेजमा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले त्यस्तो क्याम्प गर्न लागेका हुन ।

माघ ६ र ७ गते क्याम्पका विद्यार्थीले मोटरसाइकलको सर्भिसिङ, चेकजाँच लगायतको सेवा निशुल्क प्रदान गर्ने कार्यक्रम संयोजक अपिल आचार्यले जानकारी दिए ।


लाग्ने सामानको व्यवस्थापन भने सवारी धनी आँफैले गर्नु पर्ने छ । त्यसबाहेक सेवा वाफतको कुनै पनि शुल्क नलाग्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *